Section 89
सेवा परिवर्तन हुने
यो ऐन लागू हुनु अिघ निजामती सेवा ऐन, २०४९ र सो अन्तर्गत बनेका नियमहरूबमोजिम नेपाल स्वास्थ्य सेवाको समूह वा उपसमूहमा र विविध सेवा अन्तर्गतका स्वास्थ्य सेवासँग सम्बन्धित तोकिएको पदमाबहाल रहेका सबै कर्मचारी यो ऐन अनुसार गठित नेपाल स्वास्थ्य सेवाको तत्तत्समूह र उपसमूहमा स्वतः परिवतर्न भई बहाल रहेको मानिनेछ ।